Popular Posts

Monday, January 19, 2015

२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा



२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा



१. राष्ट्रिय धान दिवस (असार १५ ) :- ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’
२. विस्व जनसंख्या दिवस (July 11 ) :- युवामा लगानी गरौं
३. विस्व सम्पदा दिवस (April 18 ):- “Heritage of Commemoration”
४. विश्व रेडक्रस दिवस (May 8 ) :- मेरो रेडक्रस मेरो  कथा (My Red-cross My Story )
5. International Nursing Day (May 12) :- “Nurses: a force for change – A vital resource for health” 
6. विस्व स्तनपान सप्ताह (Aug 1- Aug 7) :- “स्तनपान जीवनको एक विजय लक्ष्य “
7. २० औं विश्व आदिवासी दिवस (Aug 9, 2014) :- ‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर’  
8. भाद्र ५-६(Aug 21- Aug 22):- वेइजिङ राष्ट्रिय महिला सम्मेलन – मानवताकालागी महिला ससक्तिकरण व्यवहारमा उतारौं  
9. निजामती सेवा दिवस (२०७१ भाद्र २२ ) :- “निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारिता र नैतिकता”
10. राष्ट्रिय विज्ञान दिवस (असोज १, २०७१) :- “विज्ञान प्रविधी र आविस्कार : दिगो बिकासको आधार ” 
11. प्रथम राष्ट्रिय परिवार नियोजन दिवस (असोज २, २०७१) :- “व्यवस्थित परिवार स्वास्थ्य र बिकासको आधार ” 
12. राष्ट्रिय कण्डम दिवस (असोज २५ ):- “दोहोरो सुरक्षाको लागि कण्डममा पहुच बढाउँ । “
13. अन्तराष्ट्रिय ज्यस्ठ नागरिक दिवस(Oct 13) :- कोही नछुटौं , समाजका सबैलाई समेटौं ।  
14. विस्व शिक्षक दिवस (कार्तिक ५) :- “शिक्षकमा लगानी, भविस्यकालागी लगानी  !”
15. राष्ट्रिय कर दिवस (2071)  :_  “करदातामैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान । “
 16. अन्तर्राष्ट्रिय अपाङ्गता दिवस(Dec 3, 2014):- ‘दीगो विकासका लागि प्रविधिमा प्रतिबद्धता

No comments:

Post a Comment