Popular Posts

Monday, January 19, 2015

मिति २०७१ पौष ३० गते बुधबार गोरखापत्रमा प्रकाशित

  • सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ ? 
    – रियो दि जेनेरियो, ब्राजिल
  • क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवं उद्योगी बिएल शर्माको कहिले निधन भएको हो ? …
 – वि.सं २०७१ पुस २७
  • समृद्धिफाउन्डेसनकोआयोजनामाएसियालिवर्टीफोरम२०१५नामकसम्मेलनकहिलेरकहाँसम्पन्नभयो 
– सन्२०१५जनवरी८देखि१०, नेपाल
  • मुलुकलाईउत्कृष्टगन्तव्यकारुपमास्थापितगर्नेउद्येश्यसहितल्याउनलागिएकोपर्यटनगुरुयोजना ( सन्२०१५ – २०२४ ) अनुसारसन्२०२४सम्ममावार्षिककतिपर्यटकभित्र्याउनेलक्ष्यछ ? 
– २५लाख
  • मिसअर्थ– २०१४कोउपाधिजित्नेसुन्दरीकोहुन् ? 
– जेमीहेरेल
  • मानिसकोअनुहारमाकतिवटाहाडहुन्छन् ? –
 १४वटा
  • घरायसीस्तरमापानीशुद्धगर्नेतरिकामध्येसबैभन्दाविश्वसनीयएवंसजिलोउपायकुनहो ? 
 उमालेर
  • कुन Love Hormone हार्मोनलाईभनिन्छ ? 
Oxytocin Hormon

  • नेपालविज्ञानतथाप्रविधिप्रज्ञाप्रतिष्ठानद्धाराविज्ञानतथाप्रविधिपुरस्कार२०७१कसलाईप्रदानगरियो ? 
– भोजराजश्रेष्ठ
  • सहकारीकोअवधारणाकहिलेरकुनदेशबाटआएकोहो ?
 – सन्१७६१, स्कटल्याण्ड
  • कुनसार्कराष्ट्रकोबिदापर्यटनसूचीमानेपालपरेकोछ ? 
– भारत
  • २०७१सालमाप्रदानगरिनेगंकीधुस्वाँबसुन्धरापुरस्कारबाटसम्मानितहुनेश्रष्टाकोहुन् ?
 – राजभरोसकापडीभ्रमर
  • वि.सं२०७१पुसमाभएको१९औंराष्ट्रियमहिलाभलिबलप्रतियोगिताकोउपाधिकसलेजित्यो ? 
– एपीएफक्लब
  • सन्२०१५जनवरीमाप्रदानगरिएकोएसियाप्यासिफिकप्रेस्टिजबिजनेसब्रान्डअवार्डकसलेप्राप्तगरेकोछ ? – माईइन्भेस्टमेन्टग्रुप
  • फोब्सपत्रिकालेसन्२०१४माप्रकाशितगरेकोविश्वकाशक्तिशालीव्यक्तिकोसूचीमाविश्वकासबैभन्दाशक्तिशालीव्यक्तिकोहुन् ? – भ्लादिमिरपुटिन

No comments:

Post a Comment