Popular Posts

Tuesday, January 20, 2015

Better if you learn

Better if you learn


• मृत लासलाई बादर मार्ने
जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ?
– राउटे ...
• असंलग्न आन्दोलनको १७ औं शिखर सम्मेलन कहाँ हुदैँछ ?
– भेनेजुएला
• चासोक चाड कुन जातीले मनाउने चाड हो ?
– लिम्बु
• नाईल नदीको बरदानको उपनामले चिनिने देश कुन हो ?
– इजिप्ट
• नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा कुन अवधिका लागि निर्वाचित भएको छ ?
– सन् २०१३ जनवरी देखि सन् २०१५ डिसेम्बर
• २० बर्षे दिर्घकालिन कृषि योजनाको अवधि कुन आ.व
देखि समाप्त हुदैँछ ?
– आ.व ०७२\७३
• विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ ?
– दक्षिण अमेरिका
• गर्ग तिर्थ कुन जिल्लामा पर्दछ ?
– स्याङजा
• दक्षिण एसियाली राष्ट्रहरुले
कहिलेदेखि सार्क बर्ष
घोषणा गर्न शुरु गरेका हुन् ?
– सन् १८८९
• विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ?
– सन् १९९५ जनवरी १

Misscelinious Question Collections

Question Collections



1.'मनामा'कुन एसियाली मुलुकको राजधानी शहर
हो?...
-बहराइन

2.धार्मिक स्थलबाट नामाकरण गरिएको नेपालमा कति अञ्चलहरु छन् र ती कुन कुन हुन्?
-2,लुम्बिनी र जनकपुर
3.देवराज इन्द्रको बाहन के हो?
- ऐरावत हात्ती
4.विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार प्रति 1 डाक्टर बराबर कति बिरामी हुनु पर्ने
व्यवस्था छ?
- 600 बिरामी
5."Tomorrow is my exam but I don't care, Because a sheet of paper can not decide my future."यो कसको विचार
वा भनाई हो ?
- थोमस अल्वा एडिसन
6.What is the fullfrom of UMTS???
-Universal Mobile
Telecommunication System
7.विश्वमा इसाई धर्मलाई राज्य धर्मको रुपमा मान्यता दिने पहिलो मुलुक कुन हो?
-इटाली
8.अर्थोपोडा फाइलममा पर्ने
किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ?
-चार जोडा
9.सगरमाथा आरोहण गर्ने
पहिलो नेपाली नायक को हुन् ?
-अर्जुन कार्की
10.भारतको आगरामा स्थित ताज महलका डिजाइनर को हुन्?
-Ismail Khan

\\ नेपालको इतिहास \\

\\ नेपालको इतिहास \\



1. “शरणको मरण गर्नुहुँदैन ।” कसको भनाई हो ?
– रणजीत मल्ल...
2. पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको ठाउँ कुन हो ?
– नुवाकोट
3. नेपालको इतिहासमा अयोग्य राजा भन्नाले कसलाई चिनिन्छ ?
– श्री ५ राजेन्द्र
3. गोरखा जिल्लाका प्रथम र अन्तिम राजा को हुन् ?
– क्रमशः द्रव्य शाह र नरभूपाल शाह
4. पशुपतिमा भट्ट पूजारी राख्ने चलन र दत्तात्रेय मन्दिरको निर्माण कसले गराएका हुन् ?
–यक्ष मल्ल
5. नेपालको पहिलो बैंक कुन हो ? यसको स्थापना कहिले भएको हो ?
- नेपाल बैंक लि., वि.सं. १९९४ कार्तिक ३०
6. भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
– ३९
7. पृथ्वीनारायण शाहकी छोरीको नाम के थियो ?
– विलासकुमारी
8. गोरखापत्रको प्रकाशन कहिले (पूरा मिति) भएको हो ?
– वि.सं. १९५८ वैशाख २४
9. नेपालको इतिहासमा प्रथम पटक सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश
खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषदको गठन कहिले भयो ?
– २०६९ चैत्र १
10. डोय राज्य कति वर्षसम्म चलेको पाइन्छ ?
- 230 वर्ष

शाखा अधिकृत - सम्भावित ५० प्रस्नोत्तर !!

शाखा अधिकृत - सम्भावित ५० प्रस्नोत्तर !!

1. १८औं सार्क सम्मेलनसम्म सार्कका कतिवटा क्षेत्रीय केन्द्र छन् ? - 11
2. १८औं सार्क शिखर सम्मेलनका क्रममा कतिवटा केन्द्रहरु खारेज भएका हुन्? - 3
3. १८औं सार्क शिखर सम्मेलनका क्रममा खारेज भएका केन्द्रहरु कुन कुन हुन् ? -सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अनुसन्धान केन्द्र
4. बैठकले प्रस्ताव गरेको सो सिफारिसलाई कहिलेबाट लागू गरिनेछ ? - सन् २०१६ डिसेम्बरदेखि
5. अठारौं सार्क सम्मेलनका क्रममा सार्कको कार्यक्रम समितिको बैठकले कुन कुन - केन्द्रलाई आपसमा गाभेर एउटै केन्द्र बनाउँन सिफारिस गरेको हो ?
वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान
6. हालेमाउमाउ भनेको के हो ? – अमेरिकामा गएको ज्वालामुखी
7. न्यूजिल्याण्डका राष्ट्रप्रमुख को हुने गरेका छन् ? – बेलायती महारानी वा महाराज
8. क्लष्टर बममाथि विश्वव्यापी प्रतिबन्ध लगाउनेसम्बन्धी अन्र्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो ? – नर्वेको ओस्लोमा
9. नेपालमा राष्ट्रिय योजना आयोगको गठन कहिले भएको हो ? – २०२९ जेष्ठ २९
10. “जापानमा ६ वर्ष” नामक पुस्तकका लेखक को हुन् ? – के.बी. मअर्जन
11. प्रचलित राष्ट्रिय गानलाई नेपाल सरकारले कहिले अनुमोदन गरेको हो ? – वि.सं. २०६४ साउन १६
12. नोबेल पुरस्कारको स्थापना कहिले भएको हो ? - सन् १८९५ नो. २७
13. मरणोपरान्त नोबेल पुरस्कार पाउने दुई व्यक्ति को को हुन ? - ड्यागह्यामरसोल्ड र इरिक एक्सेल कार्लफडेल्ट
14. मरणोपरान्त नोबेल पुरस्कार कहिलेबाट बितरण रोकियो ? - सन् १९७४
15. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री को हुन् ? – राजीव गान्धी (भारत)
16. भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम कहिले नेपाल आउनु भएको थियो ? – मंसिर २, २०६५
17. बाल अधिकार महासन्धिमा कति धारा छन ? –४२
18. ‘सम्बन्धहीन सम्बन्धहरु ’ नामक कथाका लेखिका को हुन ? –कविता वस्नेत
19. राजा ज्ञानेन्द्रले नारायणहिटी कहिले छोडेका थिए ? –वि.सं. २०६५/२/२९
20. नेपालमा मानवाधिकार आयोग कहिले स्थापना भयो ? –२०५७ जेठ १३
21. '५२ कुटि ७२ कुण्ड को शहर' कुनलाई बुझिन्छ ? –जनकपुर
22. नेपाल सरकारका हालका मुख्य सचिवको नाम के हो ? – लीलामणी पौडेल
23. निजामती सेवाको लोगो डिजाईनर को हुन ? –भीमबहादुर थापा
24. नेपालले सन् २०१३ अप्रिल १२ (पपुवा न्युगिनी) सम्म १३८ वटा मुलुकसँग दौत्य सम्बन्ध कायम गरेको छ ।
25. 'सीमसारका राजदुत' नामक पुस्तकका लेखक मोहन कोइराला हुन् ।
26. नेपाल राष्ट्र बैंकले प्रत्येक दिन जम्मा पाँचवटा मुद्राको खरिददर तोक्दछ ।
27. कम्प्युटरमा नेपाली फन्ट तयार गर्ने पहिलो नेपाली मुनिबहादुर शाक्य हुन् ।
28. नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई तथा साहित्यकार डायमण्ड शमशेर (सेतो बाघ उपन्यासका लेखक) को निधन २०६८ फागुन २० मा भएको हो ।
29. लोकतन्त्रपछि नेपालले विदेशीलाई दिने सबैभन्दा ठूलो पदवी - महाउज्वल राष्ट्रद्वीप
30. संसदीय व्यवस्थामा छायाँ प्रधानमन्त्री भन्नाले - संसदका विपक्षी नेतालाई चिनिने
31. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पछिल्लो मुलुक - पपुवा न्यूगिनी (२०१३ अप्रिल १२)
32. नेपालमा हाल -29 वटा देशका राजदुतावास रहेका छन् ।
33. नयाँ वर्षका रुपमा बैशाख १ गतेलाई मनाउने प्रचलन - चन्द्र शमशेरले चलाएका
34. मोहियानी हकको अन्त्यः २०५३ पौष २४
35. नेपालमा राष्ट्र ऋण उठाउने ऐन बनेकोः वि.सं. २०१७
36. शरिरमा पाइने मांशपेशीका प्रकारः ३
37. रगत जमाउने भिटामिनः भिटामिन के (K)
38. मनिट्रिप प्रोटोकलः ओजन तहसँग सम्बन्धित
39. ISO 9000: गुणस्तरसँग सम्बन्धित
40. २०६८ को जनगणनानुसार ग्रामीण क्षेत्रको जनघनत्वः १५३ र सहरी क्षेत्रको जनघनत्वः १३८१ प्रति वर्ग किलोमिटर
41. OPD को पूरा रुपः Other Patient Department
42. स्तुपालाई अर्को नामः धातुगर्भले पनि चिनिने
43. शरीरमा खोपेर बुट्टा तथा चित्र बनाउने सँस्कृति रहेको नेपालको जातिः थारु
44. नेपालमा सबैभन्दा धेरै बोलिने भाषाः नेपाली (44.6%)
45. सर्वप्रथम नेपाली भाषालाई राजभाषाका रुपमा प्रयोग गर्ने राजाः नागराज
46. किसान जातिले बोल्ने भाषाः द्रविड
47. गनगाइ जातिले मनाउने गाइवस्तुको पछाडि सुँगुर बाँधेर घिस्याउने रमाइलो पर्वः दुराहा
48. २०७० सालका लागि २०७१ सालमा साझा पुरस्कार प्रदान गरिएकोः इतिहासविद शिव रेग्मी
49. नेपाल सरकारको सचिव पदमा पुग्ने पहिलो महिलाः चन्द्रकला किरण
50. रुस र इरानको बीचमा पर्ने तालः क्यास्पियन सागर
51. 'Home of Man' का उपनामले चिनिने महादेशः एसिया
52. पहिलो महिला अन्तरीक्षयात्री भेलेन्टिना तेरेस्कोभा अन्तरीक्षमा बसेकीः ३ दिन
53. सुशिल कोइराला नेपालका प्रधानमन्त्री निर्वाचितः २०७० माघ २७

Monday, January 19, 2015

१८ औं सार्क सम्मेलन २०१४ बारे महत्वपूर्ण जानकारी !!

१८ औं सार्क सम्मेलन २०१४ बारे महत्वपूर्ण जानकारी !!




1. वि.सं २०७१ मंसिर १० र ११ (Nov 26-27) मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा “शान्ति र संवृद्धिका लागि गहन एकता ” रहेको थियो ।
2. १८ औं सार्क सम्मेलनले 36 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ  !
3. 19 औँ सार्क शिखर सम्मेलन 2 वर्षपछि 2016 मा पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।
4. 18 औं सार्क सम्मेलनमा ८ स्थायी सदश्य राष्ट्रका अलावा ८ राष्ट्र र युरोपियन युनियन समेत गरी ९ वटा पर्यबेक्षक समूह रहेका छन । पर्यवेक्षकको रुपमा रहने राष्ट्रहरु चीन, अष्ट्रेलिया, इरान, दक्षिण कोरीया, मौरसिस, म्यानमार, अमेरीका र जापान हुन ।
5. १८ औ सार्क सम्मेलनमा भाग लिन आएका सरकार/राष्ट्र प्रमूखहरु मध्य एकमात्र महिला सहभागी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद हुन ।
6. १८ औ सार्क सम्मेलनको अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले गरेका थिए । १७ औ सार्क सम्मेलनको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयले कोइरालालाई
अध्यक्षता हस्तान्तरण गरेका थिए ।
7. १८ औ सार्क सम्मेलनको उदघाटन नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले सन २०१४ नोभेम्वर २६ (२०७१ मङ्सिर  १०) काठमाण्डौको सिटी हल (राष्ट्रिय सभागृहमा) गरेका थिए ।
8. १८ औ सार्क सम्मेलनको उदघाटनसत्रमा पहिलो मन्तव्य १७औ सार्क सम्मेलनदेखिका अध्यक्षको हैसियतले माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयिमले   दिएका थिए ।
9. त्यसपछि बर्तमान आयोजकको हैसियतले अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल कोइरालामा हस्तान्तरण भइ दोश्रो मन्तव्य कोइरालाले दिएका थिए ।
10 . उदघाटनसत्रमा तेश्रो मन्तव्य आगामी १९औ सार्कको आयोजकको हैसियतले पाकिस्तानी प्रधानमन्त्री मोहम्मद नवाज सरिफले गरेका थिए । त्यसपछि बांकी सदश्य राष्ट्रका सरकार/राष्ट्र प्रमूखहरुले बर्णानुक्रमानुसार मन्तव्य दिएका थिए ।
11. पर्यबेक्षकका रुपमा रहेको  मौरिसस यो सार्क सिखर सम्मेलनमा अनुपस्थित रहेको थियो ।

२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा



२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा



१. राष्ट्रिय धान दिवस (असार १५ ) :- ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’
२. विस्व जनसंख्या दिवस (July 11 ) :- युवामा लगानी गरौं
३. विस्व सम्पदा दिवस (April 18 ):- “Heritage of Commemoration”
४. विश्व रेडक्रस दिवस (May 8 ) :- मेरो रेडक्रस मेरो  कथा (My Red-cross My Story )
5. International Nursing Day (May 12) :- “Nurses: a force for change – A vital resource for health” 
6. विस्व स्तनपान सप्ताह (Aug 1- Aug 7) :- “स्तनपान जीवनको एक विजय लक्ष्य “
7. २० औं विश्व आदिवासी दिवस (Aug 9, 2014) :- ‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर’  
8. भाद्र ५-६(Aug 21- Aug 22):- वेइजिङ राष्ट्रिय महिला सम्मेलन – मानवताकालागी महिला ससक्तिकरण व्यवहारमा उतारौं  
9. निजामती सेवा दिवस (२०७१ भाद्र २२ ) :- “निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारिता र नैतिकता”
10. राष्ट्रिय विज्ञान दिवस (असोज १, २०७१) :- “विज्ञान प्रविधी र आविस्कार : दिगो बिकासको आधार ” 
11. प्रथम राष्ट्रिय परिवार नियोजन दिवस (असोज २, २०७१) :- “व्यवस्थित परिवार स्वास्थ्य र बिकासको आधार ” 
12. राष्ट्रिय कण्डम दिवस (असोज २५ ):- “दोहोरो सुरक्षाको लागि कण्डममा पहुच बढाउँ । “
13. अन्तराष्ट्रिय ज्यस्ठ नागरिक दिवस(Oct 13) :- कोही नछुटौं , समाजका सबैलाई समेटौं ।  
14. विस्व शिक्षक दिवस (कार्तिक ५) :- “शिक्षकमा लगानी, भविस्यकालागी लगानी  !”
15. राष्ट्रिय कर दिवस (2071)  :_  “करदातामैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान । “
 16. अन्तर्राष्ट्रिय अपाङ्गता दिवस(Dec 3, 2014):- ‘दीगो विकासका लागि प्रविधिमा प्रतिबद्धता

मिति २०७१ पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बाँकी बस्तुगत प्रश्नोतरहरु,


मिति २०७१ पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बाँकी बस्तुगत प्रश्नोतरहरु,



• वि.सं २०७१ मा प्रदान गरिएको अभियान पुरस्कारबाट सम्मानित हुने श्रष्टा को हुन् ?
– श्यामप्रसाद शर्मा
• वि.सं २०७१ पुस १२ मा काठमाडौंमा सम्पन्न प्रथम मिस्टर फिटनेस फस्र्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको उपाधि कसले जितेका थिए ?
– रुविजंग थापा
• वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्रले काभ्रेका कुन तिन गाविसलाई स्मार्ट भिलेज घोषणा गरेको छ ?
– महादेवस्थान,पात्लेखेत र नयाँगाउँ
• प्रसिद्ध भुवा पर्व नेपालको कुन ठाउँमा प्रचलनमा रहेको छ ?
– सुदुर तथा मध्य पश्चिम
• नेपालमा औपचारिकरुपमा पुनबिमा कम्पनीको सञ्चालन कहिलेदेखि भएको हो ?
– वि.सं २०७१ पुस ७
• स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं भन्ने नाराका साथ १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कहाँ सुरु भएको छ ?
– बुटबल
• अन्तराष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ?
– अक्टोबर १७
• सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिले भएको हो ?
– सन् २००४ फ्रेबुअरी ४
• १७ औं एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१४ सेप्टेम्बर १९ देखि अक्टोबर ४ इन्च्योन ( द.कोरिया )
• वि.सं २०७१ मा प्रदान गरिएको बासुदेव लुइटेल हास्यव्यङ्ग पुरस्कारबाट सम्मानित हुने श्रष्टा को हुन ?
– रविन सायमी
• जीवनको सबैभन्दा अध्यारो क्षणमा हामीले उज्याला किरणतिर मात्र ध्यान दिनुपर्छ भन्ने विद्धान को हुन् ?
– एरिस्टोटल ओनासिस
• वि.सं २०७१ मंसिर २६ मा राजधानीमा सम्पन्न पाँचौ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा उत्कृष्ट गायकगायिकाको उपाधि कसलाई प्रदान गरियो ?
– उदय सोताङ्ग र श्रेयसी चेम्जोङ
• खेल मैदानमा बलिङ गरेको बलले लागेर चोटग्रस्त भई मृत्यु भएका अस्ट्रेलियाका क्रिकेट खेलाडी को हुन् ?
– फिलिप ह्युज