इङ्ल्याण्डमा क्रिसमसको बेला एकअर्कालाई क्रिसमस गिफ्टको रुपमा कुन फल उपहारका रुपमा दिइन्छ ?
– सुन्तला
• सन् १४९२ मा क्रिस्टोफर कोलम्बस मध्य अमेरिकी मुलुक हाइटी पुग्दा कुन खानेकुरा पत्ता लगाएका थिए ?
– बदाम
• तेलको महासागर भन्नाले हिन्द महासागरलाई बुझाउँछ भने वाणिज्यको महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
– आन्ध्र महासागर
• विश्वको सबैभन्दा लामो हिमनदी ल्याम्बर्ट ग्लेसियर हो भने यो कुन महादेशमा पर्दछ ?
– अन्टार्कटिका
• अफ्रिकी महादेशमा पाईने घाँसे मैदानलाई भेल्ड भनिन्छ भने अस्ट्रेलियामा पाईने समशितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
– डाउन्स
• श्री ३ भिमशमशेरका बाबु धीर शमशेर हुन भने आमा को थिईन् ?
– नन्दकुमारी
• वि.स१९८८ मा भिम शमशेरले कुन जातिकी सीता महारानीलाई श्री ३ बडामहारानीको पदवी दिएका थिए ?
– तामाङ
• कुन श्री ३ प्रधानमन्त्रीको शासनकालमा नेपालबाट मृत्युदण्ड हटाईएको थियो ?
– श्री ३ भिमशमशेरको पालामा
• संविधानसभा २ को प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको जन्म कुन जिल्लाको पाङराङ भन्ने ठाउँमा भएको थियो ?
– पर्वत
• दिल्ली राज्यको इतिहासमा सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बन्ने व्यक्ति को हुन् ?
– चौधरी ब्रह्मप्रकाश ( ३४ बर्ष )
• अरबिन्द केजरीवालले दिल्लीमा आम आदमी पार्टीको दर्ता कहिले गराएका थिए ?
– सन् २०१३ अक्टोबर
• अरबिन्द केजरीवालको पार्टी आम आदमी को मुख्य नारा के रहेको छ ?
– जनताको शासन ( स्वराज )
• अमेरिकाको प्रसिद्द साप्ताहिक पत्रिका टाइमले सन् २०१३ को म्यान अफ द इयर कुन प्रभावशाली व्यक्तिलाई घोषणा गरेको थियो ?
– पोप फ्रान्सिस
• फ्रान्समा वार्षिक १० लाख युरोभन्दा बढी कमाउनेले सरकारलाई कति प्रतिशत कर तिर्नुपर्छ ?
– ७५ प्रतिशत
• दैनिक ३५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने इलामा जिल्लामा अधिकाशं दूध के उत्पादनमा खपत हुने गर्दछ ?
– चिज
• नेपालमा प्रथम पोल्ट्री दिवस कहिले मनाईयो ?
– २०७० पुस १७ गते
• २०७० साल पुस ७ गते नेपाल – भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति
बैठकमा सहमति भएअनुसार प्रतिव्यक्ति कति हजार रुपियाँसम्म मात्र नेपाल
ल्याउन पाईने सिमा तोकिएको छ ?
– २५ हजार
• वाग्मती सभ्यता बचाउ अभियानका अभियन्ताका रुपमा कसलाई चिनिन्छ, जो नेपालका प्रथम कृषि इन्जिनियर पनि हुन ?
–हुतराम वैद्द
• वाग्मती सभ्यता बचाउ अभियानका अभियन्ता हुतराम वैद्दको ९४ बर्षको उमेरमा कहिले निधन भयो ?
– वि.सं २०७० पुस ९ गते
• नेपाली सेनामा कुन दर्जाभन्दा माथिल्लो तहमा बढुवा हुन नेसनल डिफेन्स कोर्स ( एनडीसी ) वा वार कोर्स गर्नुपर्ने नियम छ ?
– सहायक रथी
• नेपाली सेनामा कति बर्ष उमेरभित्रै एनडीसी ( नेसनल डिफेन्स कोर्स ) गरिसक्नुपर्ने प्रावधान छ ?
– ५३ बर्ष
• हाल निजामती सेवामा ८० हजार एक सय आठ कर्मचारी रहेका छन् । ती कर्मचारीमध्ये करिब कति प्रतिशत कर्मचारी उपत्यकाभित्र सेवारत छन् ?
– ५० प्रतिशत
• भारतमा भ्रष्ट्राचार नियन्त्रण गर्ने शक्तिशाली संस्था लोकपाल स्थापनासम्बन्धी कानुन कहिले पारित भएको हो ?
– २०१३ डिसेम्बर १८
• संविधानसभामा नेपाल सरकार ( मन्त्रिपरिषद् ) ले मनोनित गर्ने सदस्यको संख्या कति रहेको छ ?
– २६ जना
• हाल नेपालमा सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकले निक्षेष्मा औसत कति प्रतिशत मात्र ब्याज दिन थालेका छन् ? – ४.८६ प्रतिशत
• नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताको संख्या कति पुगेको छ ?
– १ करोड ९४ लाख ३ हजार २ सय ७३
• शिक्षा नै त्यस्तो महत्वपूर्ण हतियार हो , जसले संसार परिर्वतन गर्नसक्छ यो कुन प्रसिद्द व्यक्तिको भनाई हो ?
– नेल्सन मन्डेला
• ब्रिटिसले कहिलेदेखि भारतको दार्जीलिङ्गलाई एजुकेसन हबका रुपमा विकास गरेका हुन् ?
– सन् १८३५ देखि
• नोबेल शान्ति पुरस्कारका लागि महात्मा गान्धी पाँच चोटी मनोनयनमा परेका
थिए भने जवाहरलाल नेहरु सो पुरस्कारका लागि कतिपटक मनोनयनमा परेका थिए ?
– ११ पटक
• राष्ट्रिय युवा कोषले २०७० सालको नारायणगोपाल संङगित पुरस्कार प्राप्त गर्ने कुन चर्चित युवा गायक हुन् ?
– शिव परियार
• नेपालको कुन एफएम रेडियोले हरेक नेपाली गीत प्रसारण भएबापत आधिकारिक रुपले स्रष्टालाई रोयल्टी अर्थात सम्मान रकम दिने गर्छ ?
– कान्तिपुर
• नई प्रकासनले देशविदेशका विभिन्न क्षेत्रका प्रतिभालाई हरेक बर्ष ११ लाख
रुपियाँ बराबरको पुरस्कार प्रदान गर्छ । भन्नुहोस यस संस्थाको स्थापना
कहिले भएको हो ? – वि.सं २०५२
• २०७० सालको नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ? – विक्रम निरौला
• विश्वकप फुटबल ट्रफी पहिलोपटक नेपालमा कहिले आईपुगेको हो ? – वि.सं २०७० पुस ६ गते
• विश्वकप फुटबल ट्रफी उचाल्ने पहिलो नेपाली को हुन् राष्ट्रपति ? – डा. रामबरण यादव
• हङ्कङ्मा क्रिकेटलाई ब्रिटिसरले कहिले भित्र्याएका हुन् ? – सन् १८४१
एउटा ज्ञानको भंडार हो जहा तपाईहरु मनीष तिमिल्सिना बाट सिकन सक्नुहुनेछ. अदि एस वेबसाइट बारे कही सुझाब सहल्ला छ भने दिन सक्नुहुनछ. तपाईहरु को सुझाबको निकै कदर गर्ने छू………….
Popular Posts
-
सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ ? – रियो दि जेनेरियो, ब्राजिल क्याटरिङ व्यवसायको सुरु...
-
Question Collections 1.'मनामा'कुन एसियाली मुलुकको राजधानी शहर हो? ... -बहराइन 2.धार्मिक स्थलबाट नामाकरण गरिएको नेपालमा कति अ...
-
२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा १. राष्ट्रिय धान दिवस (असार १५ ) :- ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ २...
-
शाखा अधिकृत - सम्भावित ५० प्रस्नोत्तर !! 1. १८औं सार्क सम्मेलनसम्म सार्कका कतिवटा क्षेत्रीय केन्द्र छन् ? - 11 2. १८औं सार्क शिखर सम्मेल...
-
१८ औं सार्क सम्मेलन २०१४ बारे महत्वपूर्ण जानकारी !! 1. वि.सं २०७१ मंसिर १० र ११ (Nov 26-27) मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्...
-
Better if you learn • मृत लासलाई बादर मार्ने जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ? – राउटे ... • असंलग्न आन्दोलनको १७ औं शिखर सम्मेल...
-
\\ नेपालको इतिहास \\ 1. “शरणको मरण गर्नुहुँदैन ।” कसको भनाई हो ? – रणजीत मल्ल ... 2. पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको ठाउ...
-
इङ्ल्याण्डमा क्रिसमसको बेला एकअर्कालाई क्रिसमस गिफ्टको रुपमा कुन फल उपहारका रुपमा दिइन्छ ? – सुन्तला • सन् १४९२ मा क्रिस्टोफर कोलम्बस मध्...
-
१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ? → बरुण २. ‘नेपाल संसारकै सबैभन्दा सुन्दर देशको साथसाथै बिभिन्नताको देश पनि हो भन्न म कहिले हिच्...
-
मिति २०७१ पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बाँकी बस्तुगत प्रश्नोतरहरु, • वि.सं २०७१ मा प्रदान गरिएको अभियान पुरस्कारबाट सम्मानि...
No comments:
Post a Comment