Popular Posts

Tuesday, January 20, 2015

Better if you learn

Better if you learn


• मृत लासलाई बादर मार्ने
जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ?
– राउटे ...
• असंलग्न आन्दोलनको १७ औं शिखर सम्मेलन कहाँ हुदैँछ ?
– भेनेजुएला
• चासोक चाड कुन जातीले मनाउने चाड हो ?
– लिम्बु
• नाईल नदीको बरदानको उपनामले चिनिने देश कुन हो ?
– इजिप्ट
• नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा कुन अवधिका लागि निर्वाचित भएको छ ?
– सन् २०१३ जनवरी देखि सन् २०१५ डिसेम्बर
• २० बर्षे दिर्घकालिन कृषि योजनाको अवधि कुन आ.व
देखि समाप्त हुदैँछ ?
– आ.व ०७२\७३
• विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ ?
– दक्षिण अमेरिका
• गर्ग तिर्थ कुन जिल्लामा पर्दछ ?
– स्याङजा
• दक्षिण एसियाली राष्ट्रहरुले
कहिलेदेखि सार्क बर्ष
घोषणा गर्न शुरु गरेका हुन् ?
– सन् १८८९
• विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ?
– सन् १९९५ जनवरी १

No comments:

Post a Comment